Sunday, November 23, 2025
7.5 C
New York
Sunday, November 23, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (माओवादी) ले एमालेका सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

भट्टराईले प्रतिनिधिससभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएको भन्दै नेकपाले गृह जिल्लामा प्रतिबन्धका साथै जनकारबाही गर्ने चेतावनी समेत दिएको हो ।

पार्टी सचिव गौरवले एक विज्ञप्ती जारी गर्दै भट्टराईले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘उक्त टिप्पणीप्रति भट्टराईले सार्वजनिक रुपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ । उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौं ।’

सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

यस्ताे छ विज्ञप्ती

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img