Tuesday, March 3, 2026
-0.2 C
New York
Tuesday, March 3, 2026

            Sidha Kura Janata Sanga Nepal

spot_img

ओलीको प्रचण्डलाई तिखो जवाफ: ‘लुटपाट मैले गरेको छु, खुट्टा तिमीले कमाएको?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बंगलादेश र श्रीलंकाको घटनाबाट सिक’ भनेर उपदेश दिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन्।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापा द्वारा लिखित पुस्तक ‘इन्टु द फायर’ को विमोचन समारोहमा सम्बोधन गर्दै ओलीले पूर्वप्रधानमन्त्री प्रचण्ड प्रति व्यंग्यात्मक टिप्पणी गरे। ओलीले प्रचण्डलाई आफूलाई सिक्नको सन्देश दिएर नेकपा (एमाले) का अध्यक्षको रुपमा समेत आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर सारङ्गी बजाएका थिए। डेढ महिनादेखि सत्ता सहकार्यमा रहेका ओली र देउवा ‘सारङ्गी सहकार्य’ मा पनि उत्साहित देखिएका थिए।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img